आलु र दही को अचार:

आबश्यक सामाग्री:
५०० ग्राम आलु
१०० ग्राम प्याज
१ लिटर दही
मेथी
बेसार
खुर्सानी धुलो
हरियो खुर्सानी
नुन
तेल
बनाउने बिधी:
सबैभन्दा पहिला आलु उसिन्नुहोस र छोडाइ ठिक्कको टुक्रा हुने गरि काट्नुहोस।
अब एउटा भाँडोमा ५/७ जति चम्चा तेल तताउनुहोस।
त्यसमा १ चिम्टी मेथी फुराउहुनुहोस र आधा चम्चा भन्दा कम मात्र बेसार र हरियो खुर्सानी पनि मेथी फुराउने बेलामा नै फुराउनुहोस।
दहीलाई उक्त तातो मेथी बेसार तेल ले झान्नुहोस।
स्वाद अनुसारको नुन र खुर्सानी दहीमा मिसाउनुहोस।
काँचो प्याज लाई मसिनो गरि काट्नुहोस।
आलु र प्याज लाई झानेको दहीमा मिसाउनुहोस।
आलु र दहिको अचार तयर भयो।
यसरी दही र आलु को अचार बनाउन सकिन्छ। बनेको केही समय आलुमा दही भिज्ज्न दिदा स्वाद तिख्खर हुन्छ।